Latest Updates :

बुहारीसँग यौनसम्पर्क गर्ने ससुराका यस्ता छन् कर्तुत...हेर्नुहोस कस्तो अचम्म यो ...????

SHARE THIS POST :
जयपुर । भारतको राजस्थान राज्यको धौलपुरमा सम्पत्ति र यौनका विषयमा बिबाद हुँदा सुशील नाम गरेका एक युवकले ज्यान गुमाउनु परेको छ । उनले पत्नी र छोराछोरीलाई पनि गुमाएका छन् ।

सुशीलको हत्या भएपछि उनका भाइले तीन जना काका र अन्य ६ जनाविरुद्ध हत्या अभियोगमा मुद्दा दिएको राजस्थान प्रहरीले जनाएको छ ।

हत्या भएका सुशील आफ्नी पत्नी र छोराछोरीका साथ अविवाहित काका भगतको घरमा सँगै बस्दै आएका थिए । तर, काका (भगत)ले बुहारीलाई अबैध यौनसम्बन्ध राख्नुका साथै सुशीलको सम्पत्ति कब्जा गर्ने उद्देश्यले बुहारीसँग मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हुन त भगतले बुहारीसँग अबैध यौनसम्बन्ध राखेको प्रहरीमा बयान दिए पनि भतिजा सुशीलको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् । पहिलो पटक बुहारीले आफूसँग यौनसम्बन्ध राख्न नमानेपछि सम्पत्ति दिने लोभलालचमा पारेर यौनसम्पर्कका लागि बाध्य बनाएको प्रहरीले जनाएको छ ।

बुहारीसँगको यौनसम्बन्धबाट खुसी रहेका काकाले भतिजा पर्ने सुशीललाई आफ्नो घरमा बस्न दिएका थिए । तर, सुशीलले आफ्नी पत्नीसँग काकाले यौनसम्बन्ध राखेको थाहा पाएपछि बिबाद उत्पन्न भएको थियो । सोही बिबादले गर्दा सुशीलले ज्यान गुमाउनु परेको छ ।

उता, भगतका अन्य भाइहरूले बुहारीसँग यौनसम्बन्ध राख्ने गरेको थाहा पाएपछि सम्पत्तिभरि सबै सुशील र उनीकी पत्नीलाई दिने हो कि भनेर सधै सशंकित रहने गरेको समाचारमा उल्लेख छ । सुशीलको हत्यामा अन्य काकाहरूका साथै भगतको पनि संलग्नता रहेको जनाइएको छ । – एजेन्सी


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger