फेरी काठमाडौँमा भुकम्पको धक्का...हेर्नुहोस....
काठमाडौँ ८ असार । बुधबार साझ दोलखालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ । भूकम्पको धक्का काठमाडौँमा पनि महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साझ ६ बजेर ४५ मिनेट जाँदा दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो ।
Loading...
Enjoy Yourself
Loading...




एक टिप्पणी भेजें