Latest Updates :

कति खतरनाक छ सिएफएल ? सावधानी अपनाउन नसके ज्यानै जान सक्छ.....हेर्नुहोस....

SHARE THIS POST :
एजेन्सी / बडदाे लाेडसेडिङ कम गर्न नेपाल बिद्युत प्राधिकरणले हरेककाे घर घरमा CFL (सिएफएल) चिम जडान गर्न बिशेष अनुराेध गरे बमाेजिम अहिले प्राय सबैकाे घरहरूमा सिएफएलकाे प्रयाेग बढ्दाे छ । याे सत्य कुरा हाे CFL चिमले बिद्युत बचाउन ठुलाे मदत पूर्याउछ तर तपाइहरूलार्इ थाहा नहाेला यसकाे प्रयाेगसंगै खतरा पनि उत्तीकै छ ।

CFL प्रयाेगमा केहि सावधानी अपनाउन नसके मान्छेकाे ज्यान सम्म जानसक्ने छ । यि भयानक तस्विर क्यानाडा निवासी स्मिथकाे हाे उनले CFL जडान गर्दा सावधानी अपनाउन नसक्दा उनकाे दुवै खुट्टा काटनुपर्ने स्थितीमा पुगेका छन ।

 स्मिथले CFL जडान गर्दा फुटन गर्इ खुट्टमा बिजेगाे त्यहाँ भएकाे पारा (mercury) ले यस्ताे दुर्दसा निम्त्याएकाे हाे । हाल उनि अस्पतालमा उपचार्थ रहेका छन । त्यहाका चिकित्सकहरूले अब उनकाे दुवै खुट्टा काटनुबाहेक कुनै बिकल्प नरहेकाे बताउदै अाएका छन ।

CFL चिम फुटीहाले के गर्ने ?

    घरमा भएकाे CFL केहि कारणबस जलेमा तुरून्त अर्काे CFL नफेर्नुस पहिलाकाेलार्इ सेलाउन दिनुस अनि अर्काे लगाउने काम गर्नुस ।
    कारणवंस CFL फुटन गएमा ध्यान दिनुस कि CFL चिमका टुक्रा कसैकाे हात या खुट्टामा नबिजाेस
    घरमा भएका पंखा तथा एसी बन्द गरिदिनुस ताकी CFL चिमका टुक्रा काेठामा फैलन नपाअाेस ।
    CFL चिमका टुक्राहरू  सफा गर्दा तपाइकाे मुख सफा रूमाल या मास्कले छाेप्नुहाेस् , साथै सिसाका टुक्रा टिप्दा पन्जा अवस्य लगाउनुहाेस  ।
    CFL चिमका टुक्रा फालिसकेपछि साबुनपानिले अाफनाे हात धुनुहाेस  ।
    यदी सावधानी अपनाउदा अपनाउदै पनि चाेट लागिहाले तत्काल चिकित्सककामा गर्इ देखाउनुस ।



SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger