Latest Updates :

तुर्कीको ईन्स्ताबुल एयरपोर्टमा भएको तीन आत्मघाती हमलाबाट बचे ऋतिक रोशन....

SHARE THIS POST :
तुर्कीको ईन्स्ताबुल एयरपोर्टमा भएको आतंककारी हमलामा अभिनेता ऋतिक रोशन बारम्बार बचिरेहेका छन् । हमला भएको केहि समय अघि ऋतिक त्यहि एयरपोर्टमा थिए, साथै उनि उक्त एयरपोर्टबाट निक्लीए पछि हमला भएको थियो । अभिनेता ऋतिक आफैले ट्वीट गर्दै यस समाचारलाई सार्वजनीक गरेका हुन् ।


ऋतिकले बताएका छन्,ईन्स्तबुल एयरपोर्टमा जुन समयमा तीन आत्मघाती हमला भयो त्यस्को केहि समय पहिले त्यसै एयरपोर्टमा थिए । उनि ईन्स्ताबुलमा छुट्टि मनाउन गएका थिए ।
ऋतिकले बताएका छन्,यस्तो ठुलो हमलाबाट बारम्बार बचेका छन् । ऋतिकका अनुसार उनि ईन्स्ताबुलबाट भारत फर्कनको लागी फ्लाईट पक्रनु थियो, तर कारणबस उनको फ्लाइट छुट्यो । अहिले उनि त्यहि एयरपोर्टका फसेका छन्, किनकी उनको फ्लाईट अर्को दिनको रहेको छ ।
ऋतिकलाइ जुन हमलाको जानकारी भयो,उनले ट्वीट गर्दै आफ्नो दुःख पोखेका छन् । ट्वीटमा उनले आतंककारीको बिरुद्धमा एकजुट हुनुपर्ने कुरा पनि गरेका छन् ।ऋतिक आफ्नो बच्चाहरु रोहन र रिधनको साथमा स्पेन र अफ्रिकामा छुट्टि मनाउन गएका थिए । साथै उनि छुट्टि मनाईसकेर ईन्सताबुलबाट भारत फर्कनका लागी त्यहाँ फ्लाइट पक्रन पुगेका थिए ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger