Latest Updates :

लुलियाको जन्मदिनमा सलमानले दिए भब्य पार्टी, क्याटरिनालाई दिइएन प्रवेशको अवसर .....हेर्नुहोस्

SHARE THIS POST :

काठमाडौँ- दर्जन बढी युवतीसँग प्रेम सम्बन्धमा परेर विबादमा आएका बलीउड नायक यतिबेला प्रेमीका लुलीया वन्तुरका डिमान्ड पुरा गर्नमा तल्लिन देखिन्छन् ।

५० बर्षमा पनि अविवाहित सलमान केही महिनादेखि रोमानियाकी मोडल लुलिया वन्तुरसँग प्रेममा मात्रै परेका छैनन् उनीसँग विहे गर्ने सुरसारमा रहेका बेला सलमानले आज लुलीयाको जन्दिन पारेर एक भब्य पार्टी दिएका छन् ।

जहाँ उनका परिवारका सदस्य र नजिकका साथीलाई मात्र बोलाइए पनि उनकी पूर्व प्रेमकिा क्याटरिनालाई भने पार्टी स्थलमा आउन प्रतिवन्ध लगाइएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

सलमानले लुलियाको जन्मदिन आयोजना गरेर दुइको सम्बन्धलाई अझ प्रष्ट्याउने कोशिश गरेका छन् । यसअघि नै सलमानले नै नोभेम्बर १८ मा आफूले बिहे गर्ने बताउँदै आएका छन् ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger