चलचित्र क्षेत्रका चर्चित कलाकारहरुको वास्तविक नाम हामी मध्ये केहीलाई मात्र थाहा छ होला तर धेरैलाई थाहा नहुनसक्छ । केही कलाकारहरुले चलचित्र क्षेत्रमा प्रवेश गरेपछि आफ्ने वास्तविक नाम परिवर्तन गरेका छन् । सदाबहार नायीका करिश्मा मानन्धरको नाम बच्चा देखि बृद्ध सम्म सबैको मुखमा झुण्डिएको छ तर धेरैलाई उनको वास्तविक नाम थाहा नहुन सक्छ । उनको वास्तविक नाम हो बुनु के.सि.। यस्तै नेपालका ख्याति प्राप्त अन्य कलाकारहरुको वास्तविक नाम र कलाक्षेत्रमा जराइएको नाम फरक फरक छ । नेपाली कलाकारहरु जो वास्तविक नाम भन्दा नेपाली चलचित्र जगतले दिएको नामले परिचित भएका छन्, उनीहरुको नाम यस प्रकार रहेको छ ।
निखिल उप्रेति – दिनेश उप्रेति
विराज भट्ट – भोजराज भट्ट
झरना थापा – कमला थापा
पुजा चन्द – राधिका परियार
जल शाह – जल शाह कर्मचार्य
रमित ढुंगाना – राधेश्याम ढुंगाना
आर्यन सिग्देल – हरिश सिग्देल
गरिमा पन्त – कमला पन्त
मेलिना मानन्धर – सुनिता मानन्धर
नन्दिता के.सि – सोभा के.सि
युना उप्रेति – यमुना उप्रेति
उषा पौडेल – रुक्मनी पौडेल
आना शर्मा – अन्नपूर्ण शर्मा
सुमिना घिमिरे – मिना घिमिरे
रेश मरठा – सुरेश मरठा
विरेन श्रेष्ठ – विरेन्द« श्रेष्ठ
पल शाह – पूर्ण विक्रम शाह
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें