Latest Updates :

सुनकोसीमा हाम फालेर बेपत्ता....हेर्नुहोस

SHARE THIS POST :
काभ्रेपलाञ्चोकको भूम्लुटार गाविस–६ स्थित सुनकोसी नदीमा हाम फालेर एकजना आज बेपत्ता भएका छन् ।

भक्तपुरको मध्यपुरठीमी–८ का विनोद प्रजापति आफूसँगै आएको साथीलाई चुरोट किन्न पठाएर आफ्नो लुगा, मोबाइल र मोटरसाइकल सडकमा राखेर हाम फालेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नविनराज राइले जानकारी दिनुभयो । भक्तपुरबाट उनीहरू घुम्नका लागि दोलालघाट आएका थिए ।
प्रहरीले उनका साथी राजन प्रजापतिलाई उद्धृत गर्दै ऋण धेरै भएका कारण विनोद लामो समयदेखि तनावमा भएको प्रहरीले जनाएको छ । रासस


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger