Latest Updates :

जेल जालान् त सलमान खान ....हेर्नुहोस

SHARE THIS POST :


!मुम्बई / सलमान खान हरिण शिकार गरेको आरोपमा मुद्धा खेपिरहेका छन् । लामो समयदेखि चलिरहेको यो मुद्धाको फैसला हाइकोर्टले जुलाई २५ मा गर्दैछ । सलमान खान यही विषयका कारण पनि ठुलो तनाबमा रहेका छन् ।

कालो हरिण मारेको आरोपमा चलेको यस मुद्धाको फैसला के आउँछ भन्ने कुराले उनी तनाबमा रहेका हुन् ।

२५ जुलाइमा हुने फैसला छुट्टा छुट्टै प्रकरणमा हाइकोर्टमा फैसला सुनाइनेछ । फैसला राजस्थानको हाइकोर्टमा सुनाइदैछ ।

मे महिनाको अन्तिम हप्तामा यस केशबारे पुर्ण बहस भएको थियो । बहस पुरा भएपछि न्यायधिशले आफ्नो फैसला सुरक्षित राखेका थिए ।

उनलाई हाइकोर्टले कस्तो सजायको फैसला सुनाउँछ भन्नेबारे सलमान तथा उनको परिवार सुन्न आतुर रहेका छन् ।नेपालीपत्रकाे सहयाेगमा

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger