Latest Updates :

सिंगाे सहर एउटै घरभित्र : स्कुल,अस्पताल र चर्ज पनि …..हेर्नुहोस पत्याउनै गाह्राे

SHARE THIS POST :


एजेन्सी / के तपाईले पत्याउनुहुन्छ की एउटै घरमा पूरै शहर, स्कुल, हस्पिटल, चर्च र पुलिस स्टेशन अटाउन सक्छ ? तर अमेरिकाको उत्तरी राज्यमा अलास्कामा रहेको कस्बा व्हिटियरमा भएको यस्तै बसाइले अहिले चर्चामा छ। यहाँको बसाइ व्यवस्था अनुसार एउटै घरमा शहर, स्कुल, हस्पिटल, चर्च र पुलिस स्टेशन राखिएको छ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger