Latest Updates :

विवाहको १० दिनपछि दुलहीले जन्माइन् छोरा....हेर्नुस...

SHARE THIS POST :
नयाँ दिल्ली । भारतमा एउटा निकै अचम्मको कुरा सार्वजनिक भएको छ । एक दुलहीले आफ्नो विवाहको १० दिनमा नै छोरालाई जन्म दिएकी छिन् । उनका घर पक्षबाट यसबारे सोधपुछ गर्दा नवविवाहिताले निकै दर्दनाक कहानी सार्वजनिक गरेकी छिन् ।

उनका अनुसार उनकै गाउँका एक व्यक्तिले उनीसँग जर्बजस्ती सम्बन्ध बनाउने गरेको खुलासा गरेकी छिन् । दुलहीले अब घटनाको १० दिनपछि आरोपीमाथि मुद्दा दर्ता गरेकी छिन् । पुलिसले बच्चाको वास्तविक बुवालाई पत्ता लगाउनका लागि आरोपी व्यक्ति र ती महिलाको डीएनए टेस्ट गर्ने निर्णय गरेको छ ।


 दुलहीका अनुसार उनको गाउँमा बस्ने काशीरामले पछिल्लो वर्ष उनीमाथि ज्यादती गरेका थिए । मारिदिने धम्की देखाएर काशीरामले उनीमाथि यौन शोषण गरेको उनले बताइन् । इन्गेजमेन्टपछि उनलाई उनका श्रीमान पनि भेट्न आउने गरेको र विवाहपूर्व नै उनीहरुको सम्बन्ध भएको उनले बताएकी छिन् ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger