Latest Updates :

साउनमा बेलपत्ताकाे यस्तो महत्व : जसले सिकाउँछ धन आर्जन गर्नदेखि स्वस्थ रहने सम्मका तरिका.....हेर्नुहोस्

SHARE THIS POST :

बेलका पत्रलाई साक्षात शिव भगवानका रुपमा लिइन्छ । शिवपुराणमा उल्लेख भए अनुसार बेलको बोटको फेदमा सबै तर्थिस्थानहरु हुन्छन् । त्यसैले पनि बेलको रुखको पुजाका विषयमा धार्मिक कारण मात्रै नभई कैयन बैज्ञानिक कारणहरु पनि जोडीएका छन् ।

यस्ता छन् बेलको रुखसँग जोडीएका धार्मिक र आर्युवेदक कारणहरु

शिवपुराणका अनुसार शिवलिंगमा हरेक दिन बेलपत्र चढाएर पुजा गरेको खण्डमा हरेक गरिवीबाट टाढा बच्न सकिन्छ । त्यस्तै मानिसले सबै सुख सुबिधा प्राप्त गर्न सक्नेछन् । साउनमा बेलको रुख रोपेको खण्डमा अथवा त्यो सम्भव नभए एक वर्षसम्म श्री सुक्तको पाठ लगाएको खण्डमा नियमित धन प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।

बेलको रुखको तल रहेको शिवलिगंको पुजा गरेको खण्डमा सबै मनोकाक्षां पुरा हुन्छ ।बेलका पत्रले शिव भगवानको पुजा आरधाना गरेमा सबै पाप पखालिन्छ भन्ने विश्वास छ ।बेलका पत्र खानाले ग्याष्ट्रिक, पाचन शक्तिमा बृद्धि, पित्त थैलीमा देखिने असर लगायतका समस्याहरुबाट मुक्त हुन सकिन्छ ।
पुर्बेली न्युजबाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger