वास्तवमा किन विस्कुटमा प्वाल राखिएको होलारुरु वा राख्नुको कारण के होला रु प्रश्नसँगै हरेकको मनमा जिज्ञासा त हुन्छ नै । वास्तवमा विस्कुटमा प्वाल राखेमा पकाउने समयमा विस्कुटको प्रत्येक भागमा ताप फैलिन मद्दत पुग्छ । जसका कारण विस्कुटलाई उत्तम तरिकाले पकाएर टेस्टी र हेल्दी बनाउन मद्धत पुग्ने जानकारहरु बताउँछन् ।
विस्कुटको पाता आकारमा केही मोटो हुने हुँदा यो हरेक समयमा नपाक्न पनि सक्ने हुँदा यसको डिजाइनमा प्वाल राखिएको हुन्छ। जसका कारण यसलाई पकाउँदा हरेक ठाउँमा ताप पुग्छ र त्यसको स्वाद पनि बाँडिन पाउँछ ।



एक टिप्पणी भेजें