Latest Updates :

दुखद खबर:सुत्केरी ब्यथा लागेकी श्रीमतीलार्इ अस्पताल लानु सट्टा उल्टै ब्लेडले पेट चिर्ने जडयाहा श्रीमान…...हेर्नुहोस्

SHARE THIS POST :

नयाँ दिल्ली । भारतकाे उत्तर प्रदेश स्थित एक पाही गाउँमा  सुन्दै अाङ सिरींग हुने घटना सार्वजनिक भएकाे छ । घटना अनुसार एक श्रीमानले अाफ्नै श्रीमती सुत्केरी ब्यथाले छटपटाइरहदा उनलार्इ अस्पताल लैजानुकाे सट्टा अाफै डक्टर बनेर ब्लेडले  पेट चिरेर गम्भिर बनाइिदएका छन ।

समाचार श्राेतका अनुसार ति महिलाका श्रीमान इदु जडयाहा रहेकाे बताइएकाे छ । श्रीमतीलार्इ सुत्केरी बयथा लाग्दा उनले जाड खाएर ब्लेडले पेट चिरेकाे र श्रीमतीलार्इ गम्भिर बनाएकाे समाचा एजेन्सीले जनाएकाे छ । श्रीमती रन्नो बानो लार्इ बिहीबार बेलुका प्रशव पिडाले च्यापेकाे र श्रीमान अाफैले श्रीमतीकाे पेट ब्लेटले चिरेका हुन ।

श्रीमान इदुले श्रीमती रन्नाेकाे पेटकाे थुप्रै ठाउमा चिरेकाे बताइउकाे छ । श्रीमती जब पिडाले चिच्याइन तब गाउका मान्छे भेला भइ उक्त स्थान तर्फ अाउदा श्रीमान इदु फरार भएकाे समाचार एजेन्सीले जनाएकाे छ ।  मानिसहरु पुग्दासम्म पीडा र रक्तस्रावका कारण रन्नो बेहोस भइसकेकी थिइन् । मानिसहरुले एम्बुलेन्स बोलाएर रन्नोलाई अस्पताल पुर्याएका थिए  । एजेन्सी

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger