Latest Updates :

श्रीमतीलाई अपार माया गर्ने अनौठा पति:जसले तयार गरिदिए एक वर्षका लागी अग्रिम खाना.....हेर्नुहोस ति पति को हुन्..

SHARE THIS POST :

एजेन्सी । संसारमा यस्ता पनि पति  छन् जसले  आफ्नी श्रीमतीलाई खुसी पार्न एक वर्ष पुग्ने खाना बनाई दिएका छन्। चीनकी जाहो मई नामक एक महिलाका पतिले श्रीमतीलाई कुनै दुख नहोस भन्नका लागी १ वर्ष अगाडी नै वर्षदिनका लागी खानाका सबै परिकार तयार गरिदिएका हुन् ।आफ्नी श्रीमतीलाई माया गर्नका लागी मानिसहरुले के के गर्दैनन् ?

जाहो मई एक शिक्षिका हुन् । उनका पति २७ वर्षे इन फुन फेगं चिनिया सेनाका सिपाई हुन् । उनी आफ्नो ड्युटिमा वर्ष दिनका लागी जान लागेकाले श्रीमतीलाई दुख नहोस भन्ने उदेश्यले एक वर्षका लागी खानाको प्रबन्ध मिलाईदिएका हुन् ।

वर्षमा एक पटक मात्र भेटघाट हुने श्रीमतीलाई उनले एउटा पत्र लेख्दै भनेका छन् प्यारी तिम्रा लागी सरप्राइज छ । अब तिमीले खाना बनाउनका लागी समय खर्चिनु पर्दैन ।

आफ्नो काममा लाग्दा खाना पकाउने समय पनि नहुने तिमीले अब समयमा खाना खान पाउँछौँ । प्लिज खाना बनाउने समयमा आराम गर्नु । वर्ष दिनका लागी पुग्ने खानाको सरप्राइज देखेपछि जाहो मई दंग छिन् ।मीडिया एनबाट साभार
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger