Latest Updates :

बिश्वमै लाेकप्रीय बन्दैछ चिनमा बनेकाे सीसाकाे पुल....हेर्नुहोस यस्तो छ पूल

SHARE THIS POST :

बेइजिङ । चीनमा सीसाको पुल तयार भएको छ । हालै एक समारोहबीच पुल उदघाटन गरिएको छ । उद्घाटन अघि उक्त पुलमा जडित सीसामा घनले हिर्काएर परीक्षण गरिएको थियो । यस कार्यका लागि केही युवा–युवती परिचालन गरिएको थियो ।

हेनान प्रान्तस्थित युन्ताई पहाडमा ४३० मिटर लामो पुल बनाइएको हो । झोलुंगे शैलीमा बनाइएको यो पुलबाट सवारी साधनसमेत आवतजावत गर्न सक्नेछ ।यो पुलमा सीसाका प्यानल जडान गरिएको छ । सिसाका दर्जनौं प्यानल बिछ्याएर पुलको सतह निर्माण गरिएको हो । एजेन्सी

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger