Latest Updates :

बलात्कार गर्ने यौन पिपासु बाबा पक्राउ......हेर्नुहोस्

SHARE THIS POST :


एजेन्सी , नि:सन्तान महिलालाई सन्तान हुने बनाइ दिने भन्दै बलात्कार गर्ने एक  साधु  पक्राउ ।भारतको मुम्बईको ठाणे इलाकामा नि:सन्तानलाई सन्तान बनाई दिने भन्दै बलात्कार गर्ने एक कथित योगेश कुपेकर नामका  साधुलाई प्रहरीले पक्राउ गरेको छ  ।

सन्तान नभएपछि बिभिन्न स्थानमा डाक्टरकोमा धाउदा  धाउदा हैरान भएका ति दम्पतीलाई एक नजिकको आफन्तले कथित बाबाकोमा जान सल्हा दिए पछि उनीहरु त्यस बबकोमा पुगेका थिए  । नि:सन्तान महिलालाई  बिभिन्न बाहाना बनाएर रातको समयमा एक्लै मसान झर्ने भन्दै बलात्कार गरेको महाराष्ट पुलिसले जनाएको छ ।

 मीडिया एनपीबाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger