जुन इंडोनेशियाको पश्चिमी सुमात्रा भन्ने स्थानमा बसोबास गर्छन् । यो जाती करिब ६४ हजारको संख्यामा छन् । पूर्ण रुपमा नग्न रहन रुचाउने उनीहरुले एक अर्कालाई खतका माध्यमबाट चिन्छन् । जस्ले आफ्नो घर शिकार खेलेर ल्याएको टाउकाको खप्परबाट सजाउँछन् । शिकारका लागी यि मानिसहरु बन्दुकको प्रयोग गर्छन ।
फोटोग्राफर मुहम्मद सालेहका अनुसार यो प्रजातकिा पुरुष मात्रै होइन महिलाहरु पनि पूर्ण रुपमा नग्न भएर घुम्छन् । जसको जीवन पूर्ण रुपमा प्रकृतिमा निर्भर रहेको छ । यि तस्विरहरु सन् १०१४ मा खिचिएका हुन् ।
मीडिया एनबाट



एक टिप्पणी भेजें