Latest Updates :

गोमन सर्पसँगै बस्ने, खाने र सुत्ने यी १० वर्षीया बालिका ......हेर्नुहोस्(भिडियो सहित)

SHARE THIS POST :


मिडिया एनपी, काठमाडौं । सर्प भन्ने वित्तिकै अधिकांशलाई डर लाग्छ । अझ निकै विषालु सर्प गोमनको नाम नै डर लाग्दो छ । अधिकांश मानिस सर्प नजिक पर्न डराउँछन् । केही सर्प खेलाएर हिँड्नेहरुले सर्पको विष झिकिदिने गरेको बताइन्छ । तर, यहाँ हामीले चर्चा गर्न लागेको कुरा हो – १० वर्षीया बालिका गोमन सर्पको साथमा बस्छिन् ।

भारतको बुंदेलखण्डको हरिपुरबाट केही किलोमिटर टाढा रहेको घाटमपुरमा बस्ने १० वर्षीया बालिका नाजनीन गोमन सर्पहरुको साथमा बस्ने गर्छिन । उनी सर्पहरुसँगै खाने, बस्ने र सुत्ने गर्छिन ।  सर्प आफ्नो साथी रहेको आफूलाई कुनै नोक्सान नगरेको बताउने ति बालिकालाई विषालु सर्पसँग रहेकाले ‘विषकन्या’ पनि भन्ने गर्छन ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger