Latest Updates :

बिहे अघि नै दीपिका पादुकोण गर्भवती ?.....हेर्नुहोस्

SHARE THIS POST :


एजेन्सी- बलीउड हुँदै हलीउड प्रवेश गरेकी चर्चित भारतीय नायिका दीपिका पादुकोण बिहे अघि नै गभएवती भएको हल्लाले यतिबेला समाजिक संजालका पानाहरु रंगीएका छन् ।

दीपिकाले प्रेमी रणवीर सिंहसँग इन्गेजमेन्ट गरेको खबर चलेको केही दिनमा नै सामाजिक संजालमा उनी गर्भवती भएको भन्ने खबर चलेपछि उनले आक्रोशित हुँदै प्रतिक्रिया दिएकी छन् न म गर्भवती भएकी छु, न मेरो कोही बच्चा छ ।

डिजाइनर मनिष मल्होत्राले तयार पारेको पहिरनमा र्‍याम्पमा उत्रिएकी दीपिकाले प्रेमी रणवीर सिंहसँग आफ्नो प्रेम सम्बन्ध रहेको तर उनीसँग इन्गेजमेन्ट पनि नभएको उनले प्रतिक्रिया दिएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger