एउटा मासु पसलः जहाँ मन्छेको मासु बेचिन्छ (तस्विर सहित).....
एजेन्सी । सामाजिक सञ्जालमा तपाइँले देख्नु भएको होला मान्छेको मासु काटेर पसलमा बेच्ने गरिएको तस्विर । यस्ता तस्विरमा चीनमा मान्छेको मासु बेचिन्छ भन्ने समेत लेखिएको हुन्छ ।यस्ता तस्विर सही भएपनि यो मासु मानिसको हो र चीनमा बेचिन्छ भन्ने कुरामा भने सत्यता छैन । खासमा यी तस्विर चीनका नभएर लण्डनका हुन् ।
लण्डनस्थित एक मासु पसलमा मानिसको शरीरका अंगका आकारका मासु बेच्ने गरिन्छ ।यो मासु पसलको नाम ‘वेस्कर एण्ड सन रेजिडेन्ट’ हो । यहाँको मुख्य कुरा चाँही संगुरको मासुलाई मानिसको जस्तो बनाएर बेच्ने पसलमा मानिसहरु मासु किन्न भिड लाग्ने गर्छन् ।यो पसलको विरोध पनि हुने गरेको छ । यसले मानिसको मासु खान प्रेरित गरेको भन्दै मानिसहरुले यसको विरोध गर्दै आएका छन् ।
पुर्बेली न्युजबाट
Loading...
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें