Latest Updates :

अनौठो चलन, जहाँ बिहेअघि केटाको रामधुलाई गरिन्छ.....हेर्नुहोस्

SHARE THIS POST :




विवाहका अनेक प्रकारका परम्पराको बारेमा सुन्नुभएकै छ । यहीँ मेलोमा दक्षिण कोरियाको एक अनौठो बिहे परम्पराको बारेमा पनि जानिहालौँ ।

दक्षिण कोरियामा एउटा यस्तो बिहे परम्परा छ, जहाँ बिहेअघि बेहुलाहरुलाई उभिन्डो पारेर नांगो पाइतालामा लठ्ठीले हिर्काइन्छ ।

यो परम्परा अनुसार बिहेको केही दिन अघि हुनेवाला बेहुलाका साथीहरुले हुनेवाला बेहुलालाई झण्डै उभिन्डो पारेर उसको खुट्टा एउटा काठमा बाँधिदिएका हुन्छन् ।

उसले लगाएका जुत्ता फुकालिएको हुन्छ र पाइताला नांगो हुन्छ । अनि त्यहाँ उपस्थित सबैले एक एक गरी हुनेवाला बेहुलाको पाइतालामा जोडसँग लठ्ठीले हिर्काउँछन् ।

लठ्ठीले मात्र होइन विशेष प्रजातिको माछाले समेत केटाको पाइतालामा हिर्काइन्छ । यो माछाको पिटाइ खाने पुरुष बिहेपछि मजबुत बन्ने विश्वास गरिन्छ ।

यसरी हुनेवाला बेहुलोलाई नांगो पाइतालामा कुट्नुको एकमात्र उद्धेश्य बेहुलामा बिहेको पहिलो रातमा आफ्नो मर्दपना देखाउन सकोस् भनेर रहेछ ।अनलाइनखबर बाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger