Latest Updates :

प्रचण्डलाई मोदीको फोन, भारत भ्रमणको निम्तो....

SHARE THIS POST :



काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् । प्रचण्ड प्रधानमन्त्री बने लगत्तै फोन गरेर मोदीले प्रचण्डलाई बधाइ दिनुका साथै भारत भ्रमणको निम्तो समेत दिएको प्रचण्ण्डको सचिवालयले जनाएको छ । प्रचण्ड आजै मात्र संसदबाट ३६३ मत प्राप्त गरी देशको ३९ औं प्रधानमन्त्रीमा चुनिएका थिए ।

टेलिफोनमा मोदीले प्रचण्डलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् । यस अघि प्रधानमन्त्री बन्दा प्रचण्डले पहिलो विदेश भ्रमणकोरुपमा चीन भ्रमण गरेका थिए । यस पटक उनले के गर्लान् त्यो भने हेर्न बाँकी छ । नेपाली हेडलाइनबाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger