Latest Updates :

भारतमा आज गरिएको आतंकवादी आक्रमणमा एके ४७ प्रयोग भएको खुलासा, १४ को मृत्यु...

SHARE THIS POST :



 एजेन्सी- भारतको असामस्थित कोकराझारमा भएको एक आतंकवादी हमलामा १४ जनाको मृत्यु भएको छ ।


एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । एक व्यक्तिले अन्धाधुन्द गोली चलाउदा १४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।


शुक्रबार एक कालो पहिरणमा आएको आक्रमणकारीले अन्धाधुन्द गोलि चलाएको थियो । घटनामा १४ जनाको मृत्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन् । अहिले पनि दोहोरो फाइरिङ भैरहेको छ ।

मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घट्नामा आतंकावदी समूहको हाथ हुनसक्ने अनुमान गरिएको छ । इनकाउन्टर अहिले पनि जारी छ । स्थितिलाई नियन्त्रणमा लिने प्रयास भैरहेको छ । स्थिति नियन्त्रणका लागि भारतीय सेना परिचालन गरिएको छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger