Latest Updates :

चमत्कारः १७ मिनेटमा यी महिलाले जन्माइन् ११ छोरी.....हेर्नुहोस्

SHARE THIS POST :

एजेन्सी । तपाईले अहिलेसम्म जुम्ल्याहाँ, तिम्ल्याहाँ र चम्ल्याहाँ जन्माएको त सुन्नुभएको होला तर, यहाँ त एक महिलाले दुई ती होइन कि पुरै ११ बच्चा जन्माएकी छिन् । त्यो पनि १७ मिनेट भित्रमा ।

विश्वमै पहिलोपटक भएको यो चामत्कारिक घटना भारतको नयाँ दिल्लीस्थित इंडियानाको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ४२ वर्षीय मारिया हर्नानडेस नामकी महिलाले १७ मिनेटमा ११ छोरी जन्माएर सबैलाई चकित पार्दै विश्व रेकर्ड कायम गरेकी छिन् ।

जब मारियालाई डेलिवरीका लागि अस्पताल लगियो तब सबै मानिस हैरान थिए । सबैको हैरानी त्यस समयमा बढ्यो जब यी महिलाले १७ मिनेटमा ११ छोरीलाई जन्म दिइन् । डनक्टर पनि यो घटनालाई लिएर चकित छन् । अर्काे रोचक कुरा त के भने जन्मिएका सबै शिशुहरु स्वस्थ र तन्दुरुस्त छन् ।

एकैपटक ११ शिशु जन्माएपछि महिलालाई बधाई दिनेको ओइरो लागेको छ ।
दैनिक नेपालबाट साभार

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger