निर्देशकले सुटिङ सेटमा नै सेक्स प्रस्ताव राखेपछि..........
काठमाडौँ, १६ साउन । नेपाली चलचित्र छेत्रमा बिकृती ल्यायो भन्ने पछिल्लो उदाहरण हो यो। नायिका सपना लामिछाने लाई एउटा चलचित्रको छायांकनको क्रममा अबेर रातीसम्म सुटिङ भएको थियो ,सोहि समयमा निर्देशकले सपना सँग सेक्स प्रस्ताव राखेपछि सपनाले उक्त चलचित्रको सुटिङ सेटनै छोडेर हिडिन् । सोहि कुरालाई हामिले उनकै आवाजलाई एन एच एस मिडियाको युटुव च्यानल मार्फत जनसम्क्छ पुर्याउने प्रयास गरेका छौं । इ ताजा खबर बाट साभार
Loading...
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें