काखी गनाउने कसरी हटाउने?.....हेर्नुहोस..
काखी गनाउने जस्तो टेन्सन त प्राय सबैलाई होल। त्यो पनि यस्तो गरम मौसममा। काखी कसरी गनाउन्छ छ त?
एउटा कुरा जानी राखौ। काखी पसिनाले गर्दा गनाउने होइन। पसिनमा हुने जीवाणुवर्ग ले गर्दा हुने हो। यस्तो जीवाणुवर्ग व ब्यक्टेरेया पसिना भएको ठाउँ मा बढी हुन्छ।
उसोभए कसरी यो प्रब्लेम बाट मुक्ती पाउन सकिन्छ त ?
पहिलो कुरा त खाना कन्ट्रोल गर्ने। पिरो र आमिलो खाना कम गर्ने। जस्तै लसून, प्याज,
मसाला, र रातो मासु खान काम गर्ने।
रक्सी, कफि, बियर, र क्याफिन युक्त पिये पदार्थ कम गर्ने
दिन को २-३ लिटर पानी पीउने
हरियो सागपात खाने
गेडागुडी, फलफुल जस्तै अभागादो, मुसुरको दाल फर्सी, डार्क चकलेट खाने
दिनको एक पटक नुहाउने, नुहाएपछी राम्रो सँग सफा रुमालले पुछ्ने कटन, उन र सिल्क को लुगा लगाउने
लगाएको लुगा ३ दिन म धूने
काखिको रौ काट्ने
यती गरेपछी तपाईं को काखी मा बक्तेरि को जन्सन्ख्या काम गर्छ र गनाउने काम हुन्छ।voice kathmandu bata
Loading...
लेबल:
Heath
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें