मलेसियामा तीन तला माथिबाट फालेर नेपालीको हत्या...हेर्नुहोस
काठमाडौं, साउन २२। मलेसियामा एक नेपालीको मोटरमा आएका हतियारधारी समूहले हत्या गरेका छन्।
सुनसरी इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीलाई होस्टलमा सुतिरहेका तीन तला माथिबाट फालेर हत्या गरेका हुन्।
उनको घटनास्थलमै मृत्यु भएको छ। मोटर चढेर आउका हतियाधारीले उनको किन हत्या गरेका हुन भन्ने थाहा हुन सकेको छैन्।
चौधरी मलेसियाको जोहोरवारुको पासिरगुडाङ आयरविरुमा रहेको एक कम्पनीमा काम गर्दै आएका थिए।मीडियाएनपी बाट साभार
Loading...
लेबल:
News
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें