Latest Updates :

दक्षिण कोरियामा सवारी दुर्घटना एकको मृत्यु,एक गम्भिर घाईते.....

SHARE THIS POST :
पाँचथर / दक्षिण कोरीयामा कार्यरत एक नेपालीको सवारी दुर्घनामा परी घटनास्थलमै एक नेपालीको मृत्यु भएको छ, भने एक जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार ६ पौवाभन्ज्याङका ३० वर्षिय सुवास मुखिया गम्भिर घाईते भएका छन् ।

उनको अहिले खङ्वन्दो वन्जुसिकै खिदोक हस्पिटल मा उपचार भइरहको त्यहाँ बाट भिमराज चेम्जोङे जानकारी दिनुभयो ।

गत शुक्रबार कार दुर्घटना हुँदा आचार्यको घटनास्थ्लमै मृत्यु भएको र उनका साथी मुखिया गम्भिर घाइते भएको कुसम वास्कोटाले जानकारी दिनुभयो । आचार्य १० महिना अघि र मुखिया एक वर्ष अघि कोरिया पुगेका थिए
पुर्बेली  न्युजबाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger