घरमा नै बसेर गुगलका माध्यमबाट मासिक ५ लाख कमाउन सक्नु हुन्छ ....यसो गर्नुहोस्
एजेन्सी । विश्वकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगलका माध्यमबाट मानिसहरुले घरमा नै बसेर ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । जुन कुरालाई तपाईले पनि आत्मसाथ गर्न सक्नुहुनेछ । गुगलले आफ्नो एडसेन्सका माध्यमबाट यो मौका दिएको हो । जुन गुगलको एर्डभटाइजमेन्ट सर्भिस हो । जसका माध्यमबाट कतिपय ब्लगर्स तथा वेभसाईट संचालकहरुले मोटो रकम आम्दानी गरिरहेका छन् । जुन रकम मापसक १५ लाख वा त्यो भन्दा पनि बढी हुनसक्छ ।
वेबसाइट वा ब्लग बनाएपछि तपाईले गुगलको एडसेन्समा आफ्नो अकाउन्ट बनाउनुपर्ने हुन्छ । त्यसपछि तपाईको वेबसाईटमा एड देखाउने एउटा कोड आउँछ । जसका माध्इमबाट तपाईको पेज कति पटक खुल्यो, क्लिक भयो त्यसका आधारमा गुगलले तपाईलाई भुक्तानी गर्छ । जुन काम एड एजेन्सीहरुको सहयोगमा पनि गर्न सकिन्छ ।
गुगल एडसेन्समा आँफुले रोजेर बढी पैसा तिर्ने कम्पनीलाई पनि रोज्न सकिन्छ । जुन एड तपाईले आफ्नो साईटको कुन स्थानमा राख्न चाहानुहुन्छ त्यही अनुसार राख्न सक्नुहुनेछ । महिनाभरी तपाईको वेबसाइट क्लिक, सर्च र भिजिट भएबापतको तपाईको रकम गुगलले अमेरिकन डलरमा हिसाब बढाउँदै लैजान्छ । जुन रकम तपाईले नजिकैको वेस्टर्न युनियन लगायतका एजेन्सीहरुबाट निकाल्न सक्नुहुनेछ ।
Loading...
लेबल:
News
Enjoy Yourself
Loading...




एक टिप्पणी भेजें