Latest Updates :

काबुल विस्फोटमा घाइते च्याङ्वा तामाङको मृत्यु, मृतकको सङ्ख्या १३ पुग्यो ....हेर्नुहोस..

SHARE THIS POST :

काठमाडौँ, ७ असार – अफगानिस्तानको काबुलमा सोमबार आतंककारी हमलामा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । ’हो केहिबेर अघि उनको मृत्यु भयो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतप्रसाद पौडेलले भने। काबुलस्थित अस्पतालमा उपचाररत नुवाकोटका च्याङ्वा तामाङको मृत्यु भएको हो।



यो सँगै काबुल आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । घाइते ६ नेपालीमध्ये च्याङ्वा गम्भीर थिए।
घाइते अन्य पाँच नेपालीलाई थप उपचारका लागि दिल्ली लगिएको प्रवक्ता पौडेलले जानकारी दिए।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger