Latest Updates :

श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान गम्भीर घाईते...हेर्नुहोस...

SHARE THIS POST :
पाँचथर
रिसको आवेगलाई थाम्न नसकी श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाईते भएका छन् ।


घाईते हुनेमा जिल्ला पाँचथर ओयाम ४ बस्ने कमल योङया रहेका छन् । निजलाई आज दिनको अन्दाजी १४ः३० बजेको समयमा निजकै श्रीमती बर्ष २७ की फुलमाया काम्बाङ योङयाले सामान्य घरायशी बादबिबादका कारण रिसको आवेगमा आई खुकुरी प्रहार गरेकी थिईन ।


खुकुरी प्रहारबाट कमल योङयाको शरिरको बिभिन्न भागमा गहिरो चोट लागी गम्भिर घाईते भएका हुन् । घाईतेलाई प्रहरी चौकी चरिभञ्याङको प्रहरी टोलीले उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने श्रीमती फुलमाया काम्बाङ योङयालाई प्रहरी चौकी चरिभञ्याङले नियन्त्रणमा लिएको छ ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger