Latest Updates :

काजाेलकाे यस्ताे चुम्बन : भिडियाे बन्याे भाइरल....हेर्नुहोस ...

SHARE THIS POST :
दक्षिण भारतमा लोकप्रिय रहेकी अभिनेत्री काजोल अग्रवालको एक भिडियो  यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल बनेकाे छ । भिडियाेमा अभिनेत्री काजाेलले एक फिल्ममा गरेकाे चुमबन यतिबेला भाइरल बनेकाे हाे ।उक्त चुम्बन अाम दर्शकलार्इनै तिन छक्क बनाउने खालकाे छ ।फिल्ममा उनले अभिनेताको उपस्थिति बिनै अधरपानको दृश्य दिएकी छन्।

फिल्मको असली दृश्यमा उनले नायकलाई चुम्बन नगरी एक हरियो बलजस्तो चिजलाई चुम्दै दृश्य दिएकी छन्।  उनको सो दृश्यलाई पछि इस्पेसल इफेक्ट्सको माध्यमबाट साच्चिकै लाग्ने गरि देखाइएको छ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger