असार ९, भक्तपुरको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु भएको छ ।
प्रहरी वृत्त ठिमीले उक्त दुर्घटनामा परि भक्तपुर काँडाघारी बस्ने २२ वर्षिय सबिन पराजुलीको मृत्यु भएको जानकारी दिएको छ ।
बुधबार राति १० बजेतिर बा ५७ प २६५ नम्बरको मोटरसाईकल पल्टिएर उक्त दुर्घटना भएको जनाइएको छ ।
प्रहरीले चालकले रक्सी खाएर मोटरसाइकल चलाएकाले दुर्घटना भएको बताएको छ ।
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें