यी हुन् संसारकै सबैभन्दा मोटो युवक......हेर्नुहोस्
एजेन्सी / संसारमा कहिले काही अनौठो घटना र अनौठो समाचार मिडिया आइरहन्छ । यस्तै एक समाचार अहिले इन्डोनेसियन र संसारभरको मिडियामा चर्चा पाएको छ । इन्डोनेसियाको प्याकरन इलाकामा १० वर्ष अघि जन्मेका आर्या पेरमाना जस्को शरीरको तौल १ सय ९२ किलो तौल रहेको छ ।
भर्खर १० वर्ष पुगेका पेरमानालाई देख्दा कसैले दश वर्षको भनेर पत्याउदिन्न । १ सय ९२ किलो तौल भएका आर्या बिश्वकै सबैभन्दा मोटो व्यक्ति भएको केहिदिन अघि मात्र घोषित भएका छन ।
पछिल्लो समय हिड्डुल गर्न समेत नसक्ने भएपछि उनले स्कुल जान समेत छोडेको छन् । प्राय भोक लग्यो भन्दै खाना माग्ने गरेको उनकी आमाले बताएकी छन् । अधिक मोटोपनका कारण आर्याको मृत्यु हुन् सक्ने चेतवानी डाक्टरहरुले दिएपछि भने उनको परिवारले कमै मात्र खुवाउने गरेका छन् ।
पूर्वेली न्युजबाट
Loading...
लेबल:
Amazing
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें