Latest Updates :

मोबाइल, कम्प्युटरमा सुन हुन्छ, थाहा छ ? बिग्रेका छन् भने यसरी आफै निकाल्नुहोस् सुन....हेर्नुहोस्

SHARE THIS POST :

हामी इलेक्ट्रोनिकलगायतका सामानलाई बिग्रिएपछि बेकारको सामान भनेर फ्याक्छौं, तर के तपाईंलाई थाहा छ ? त्यसबाट सुन पनि निकाल्न सकिन्छ । विश्वास लागिरहेको छैन नि ? तर रातोपाटीले आज तपाईंलाई यसको तरिका बारे बताउँदैछ जसलाई अपनाएर तपाईं पनि बेकारको इलेक्ट्रोनिक फोहोरबाट सुन निकाल्न सक्नुहुन्छ ।

(2)सुन कसरी निकाल्छ भन्ने बारे हामी तपाईंलाई बताउँछौं नै तर इलेक्ट्रोनिक फोहोरबाट चाँदी पनि निकाल्न सकिने कुरा थाहा पाउनुस् ।

 (3)सर्वप्रथम सबै इलेक्ट्रोनिक फोहोरलाई सुन गलाउने भाँडोमा राख्नुहोस् र त्यसलाई पूर्ण रुपमा गलाउनुहोस् । यी फोहोरलाई गलाइसकेपछि जुन बेकारका सामानहरु छन् त्यो आफैं छुट्टिनेछन् ।

(4)बाँकी रहेको इलेक्ट्रोनिक फोहोरलाई हामीले दोस्रो पटक त्यही भाँडोमा राखेर भट्टीमा राख्नुपर्छ । यसका लागि तपाईंले इलेक्ट्रोनिक अथवा पारम्परिक जुनसुकै भट्टीको प्रयोग गर्न सक्नुहुन्छ ।

 (5)सबै इलेक्ट्रोनिक फोहोरलाई १७ सय डिग्रीमा उमालेपछि त्यसलाई निकाल्नुहोस् र एसिडले सिफा गरेर तामालाई त्यसबाट अलग गर्नुहोस् ।
यो पूर्ण रुपमा रातो तातो भइसकेको इलेक्ट्रोनिक फोहोरलाई निकाल्नुहोस् र त्यसबाट फलामको तत्वलाई अलग गरिदिनुहोस् । त्यसपछि यसलाई १७ सय डिग्रीको तापक्रममा उमाल्नुस् ।

तामालाई अलग गरिसकेपछिको सामानलाई फेरी एसिडमा हाल्नुहोस् । त्यसपछि त्यसलाई अलग गर्नुहोस् ।

(6)अन्त्यमा तपाईंसँग ४ मिलिग्राम सुन बच्नेछ । तर यी सबैमा प्रयोग भएको इलेक्ट्रोनिक फोहोरको तौल कम्तीमा पनि २ किलोग्राम हुन आवश्यक छ । इलेक्ट्रोनिक फोहोरमा सर्किटबोर्ड हुनुपर्ने कुरा पनि ध्यान राख्नुहोस् ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger