Latest Updates :

कलाकार हरिवंशका जेठा छोरा त्रिलोकले गरे अमेरीकामा विदेशी युवतीसँग बिहे (फोटोफिचर)......हेर्नुहोस

SHARE THIS POST :


 काठमाडौँ , २० असार । हरिवंशका जेठा छोरा त्रिलोक आचार्य वैबाहिक बन्धनमा बाँधीएका छन् । अमेरीकामा लामो समयदेखि बसोबास गर्दै आएका आचार्यले विदेशी युवती जोर्इ लिउइस्कीसँग विबाह गरेका हुन् ।

जेठा छोरा त्रिलोकको विबाहका बारेमा कलाकार हरिवंशले सामाजिक संजालमा तस्विरहरु सार्वजनिक गर्दै पुष्टी गरेका छन् । त्रिलोक अमेरीकामा नै रहेर गुगलमा पार्टनर टेक्नोलोजी म्यानेजरका रुपमा डेढ वर्षदेखि कार्यरत छन् ।

हरिवशंकी जेठी श्रीमती स्व मिरा आचार्यका दुई सन्तान मध्येका त्रिलोक र मोहित दुई छोरा हुन् । जसमध्ये मोहीत अविबाहित छन् ।

मिडिया एनपीबाट



SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger