Tigerएजेन्सी: चीनमा एउटा भयानक तस्बिर सार्वजनिक भएको छ। उक्त तस्बिर राजधानी बेइजिङको एक वन्यजन्तु आरक्षण पार्कको हो। उक्त पार्कमा बाघले एक महिलालाई आफ्नो सिकार बनाएको देखाइएको छ।
तस्बिरमा देखाइएक अनुसार बाघले गाडीमा यात्रा गरिरहेकी उक्त महिलालाई बाघले सिधै उठाएर लगेको सीसीटीवीमार्फत रेकर्ड भएको हो। सबैलाई चकित पारिदिनै यो तस्बिरले चीनको बेइजिङ बादलिङग वाइल्ड लाइफ पार्क हो जहाँ केही मानिस आप्नो यात्राका लागि आ-आफ्नो कारमा जाँदै थिए।
पाकर्मा प्राइभेट कार लैजान महानी नभए पनि कारबाट बाहिर निक्लिन भने महानी गरिएको छ किनकी जतिबेला पनि जंगली जनावरले आक्रमण गर्न सक्छ।तर पनि सबै चीज थाहा हुँदा हुँदै एक महिला कारबाट बाहिर आउना साथ उसलाई बाघ उनलाई आफ्नो शिकार बनायो।
खामा कारमा उक्त महिलाको साथमा अर्की महिला पनि थिइन । उनीहरुबीच झगडा भएपछि रिसको जोकमा गाडीबाट उक्त महिला बाहिर निक्लिइन्। बाहि आउने बित्तिकै बाघले उनलाई झम्टियो। यो करीब १५ सेकेन्डको समय थियो।



एक टिप्पणी भेजें