Latest Updates :

शाहाकारी भोजन गरौं, यी १० फाइदै फाइदा लिऔं....हेर्नुहोस

SHARE THIS POST :


काठमाडौं । मांसाहारी भोजन भन्दा शाहाकारी भोजन निकै स्वस्थकर हुने चिकित्सकहरुले बताउने गरेका छन् । स्वादिष्टका लागि मात्रै नभएर स्वास्थ्यलाई ख्याल गरी भोजन गर्नुपर्ने उनीहरुको सुझाव छ
मांसाहारीको तुलनामा शाहाकारी व्यक्ति निकै स्वस्थ रहन्छन् । विभिन्न रोग लाग्नबाट शाहाकारी भोजनले मद्दत गर्छ । साथै रोग प्रतिरोधात्मक क्षमताको पनि वृद्धि शाहाकारी भोजनले गर्छ ।

शाहाकारी भोजनका फाइदा

१. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

२. रक्तचाप सन्तुलनमा राख्ने काम गर्छ ।

३. कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ ।

४. टाईप–टू डायबिटिज कम गराउँछ ।

५. हृदयघात हुनबाट रोक्ने काम गर्छ ।

६. मुटुरोग सम्बन्धी जाखिम आधा कम गर्छ ।

७. विभिन्न किसिमका क्यान्सर लाग्नबाट रोक्ने काम गर्छ ।

८. ७० प्रतिशत शुद्ध खाने पानीे बचत हुन्छ ।

९. शरीरलाई चाहिने स्वच्छ हावा बचाइराख्ने काम पनि गर्छ ।

१०. मांसाहारीको तुलनामा शाहाकारी भोजन गर्ने व्यक्तिको १५ वर्ष जति आयु बढाउँछ ।मिडिया एनपी,बाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger