अमेरिकी राष्ट्रपति बाराक ओबामाका छोरीले लगाएको पहिरन यतिबेला संसारभर चर्चाको विषय बनेको छ ।
ओबामाकी प्रथम महिला मिसेल ओबामा र उनकी छोरीहरु मालिया र सान्सा गत बुधबार स्पेनको राजधानी म्याड्रिडमा महिला शिक्षाको प्रबर्धनका लागि पुगेका थिए ।
एयर फोर्स टू मा अवतरणपछि परिसरमा पैदल हिँडेका तीनै जना अन्यन्तै सुन्दर पहिरनमा थिए । सम्भवतः प्रायः गर्मी मौसममा लगाइने पहिरन हुन् ।
क्लग स्यान्डल लगाएकी सासाले लगाएको सेतोमा निलो धर्का भएको पहिरन र महिलाले लगाएको पिनस्ट्रिप पहिरन कार्यालयका लागि अत्यन्त उपयुक्त पहिरनका रुपमा लिइन्छ । राष्ट्रपति पु्त्रीद्वयको पहिरनलाई लिएर फेसन दुनियामा विशेष चर्चाको विषय बनेको छ ।
दैनिक नेपालबाट
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें