एजेन्सी , आज भोलि गाउ देखि शहरसम्म अधिकाँश मानिसको हात हातमा मोबाइल पुगिसकेको छ ।
मोबाइल वा फोन बाट दूरदराजका गाउ होस् वा बिकसित शहर मा बस्ने आफन्त संग कुराकानी गर्न सकिने यो प्रविधिको बिकाश सन् १८ ७६मा ग्राहम बेलले गरेका थिए ।
रोचक कुरा त् के भने हामीले फोनमा कुराकानीको सुरुवात नै हेलो बाट गर्ने गर्दछौ । त्यही हेलो भने शब्द कहिले र कहाँ बाट सुरु भयो ?
ग्राहम बेलले जब फोनको आविस्कार गरे तब उनले फोनको दुई सेट बनाएका थिए । जब आविस्कारको प्रयोग गर्ने बेलका भयो तब उनले आफुले बनाएको दुई सेट फोन मध्य एक उनले आफ्नो प्रेमिका लाई दिएका थिए । त्यही फोनमा कुराकानी गर्दा पहिले चोटी हेलो भने शब्द प्रयोग भएको थियो । ग्राहम बेलकी प्रेमिकाको नाम मर्गेट हेलो थियो त्यसैले ग्राहम बेलले आफ्नो प्रेमिकाको नाम उचारण गरेका थिए ।
त्यसै बेला देखिनै फोनमा कुरा गर्दा संसारभर हेलो भन्ने गरिएको छ ।
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें