Latest Updates :

पर्यटक सवार बस दुर्घटना, २६ जनाको मृत्यु......

SHARE THIS POST :
काठमाडौं, ४ साउन । ताइवानमा पर्यटक सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । तायोयुयान प्रान्तको राजमार्गमा सडक छेउको ‘रेलिङ’मा बस ठोक्किएपछि आगो लाग्दा उक्त हताहती भएको बताइएको छ
केही सञ्चार माध्यमहरुले उक्त बसमा पर्यटक सवार रहेका बताइएपनि ताइवानी अधिकारीहरुले पुष्टि भने गरेका छैनन् ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger