काठमाडौँ, १० असार - देशका विभिन्न स्थानहरुमा सुकुमबाहरुमाथी सरकारले दमन गरेको आरोप लगाउँदै विप्लप माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ।
सुकुमबासीहरुको राज्यको व्यवस्थापन गर्नुको साटो अमानविय ढङ्गबाट सुकुमबासीहरुको विचल्ली बनाएको बिरोधामा बन्द आह्वान गरेको विप्लप माओवादीले जनाएको छ।
बन्दकर्ताहरु विहानैदेखि चोकोकमा उत्रिएका छन्। बन्दका कारण निजि तथा सार्वजनिक सवारीसाधन चल्न सकेका छैनन्।सवारीसाधन चल्न नसक्दा यात्रुहरु मर्कामा परेका छन्। बन्दमा अत्यावश्यक साधन भने चल्न दिएको विप्लव माओबादीले जनाएको छ।



एक टिप्पणी भेजें