अनौठो प्रथा: जहाँ अविबाहित मृत युवकको बिहे विबाहित मृत महिलासँग गरिन्छ.....हेर्नुहोस
एजेन्सी । विश्वमा हुने अनौठा र रोचक बिहेका बारेमा तपाईले सुन्नु भएको होला । तर यहाँ यस्तो अनौठो विबाह गरिन्छ जहाँ मृत कुमार युवकको विहे विबाहित तर मृत महिलासँग गरिन्छ ।
चीनको ग्रामिण भेगमा ३००० वर्षदेखि चलीआएको यो प्रथालाई चिनिया कानुननले अवैध मानेपनि गाउँलेहरुले मृत विबाहित महिलाको शव किनेर बिहे गर्ने प्रचलन रहीआएको छ ।
अर्को जन्ममा ति मृत युवक कुमार नहुन भन्ने किवंदन्तीका अनुसार विबाहित मृत महिलासँग बिहे गरिदिने परम्परा छ । जहाँ मृत विबाहित महिलाको शवको मूल्य २० हजार डलर सम्ममा बार्गेनिगं गरिन्छ ।
Loading...
लेबल:
Amazing
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें