परीक्षाफल प्रकाशन.....हेर्नुहोस
काडठमाडौँ, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह ९एमए० दोस्रो वर्ष २०७१ को ९सोधपत्रबाहेक० ग्रामीण विकास, नेपाल भाषा र भाषा विज्ञान विषयको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ । रासस
Loading...
लेबल:
News
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें