Latest Updates :

संसारकै अचम्मको ९ गाउँ, जहाँ सूर्य नउदाउनेदेखि महिनौ सम्म मानिस निदाउने स्थान.....हेर्नुहोस्

SHARE THIS POST :



एजेन्सी: विश्वमा धेरै अचम्मका गाउँहरु रहेका छन् जहाँ नामै सुनेर तपाई छक्क पर्नुहुन्छ। किनकी गाउँको नाम डटकमबाट राखिएको छ। भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा रहेको ‘स्न्यापडिल डटकम’ कुनै कर्सियल कम्पनीको नाम नभइ यो गाउँको नाम हो। यस्तै विश्वका फरक फरक गाउँ जहाँ अनेक तरिकाले चिन्ने र चिनाउने गरिन्छ।



गाउँको अलग्गै सूर्य

इटालीमा एउटा यस्तो गाउँ रहेको छ जहाँ गहिरो ठाउँमा सूर्य तीन महिनासम्म देख्न पाइँदैन। त्यसकारण यहाँका आदिवासी मानिसहरुलाई सूर्यको प्रकाश दिलाउन इन्जिनियर र आर्किटेक्चर मिले एउटा ठूलो ऐना बनाएका छन्। जसले सूर्यको किरणलाई परावर्तन गराएर उक्त गाउँमा पठाउने गरिन्छ। यही परावर्तित प्रकाशले गाउँलाई उज्यालो दिने गर्दछ।
ढोका बिनाको गाउँ

प्राय सबै घरहरुको ढोका बनाइउको हुन्छ। तर एउटा यस्तो गाउँ जहाँ ढोका बिनै घर बनाइउको हुन्छ। भारतको महाराष्ट्रमा शनि सिंगापुरको नामले चिनिएको गाँउमा रहेको कुनै पनि घरमा ढोका बनाइएको छैन।

घरमा ढोका नभए पनि चोरीको कुनै डर त्रास पनि छैन्। किनकी गाउँमा मानिसहरुले शनि राजाले सबै रक्षा गर्छन भन्ने विश्वास लिँदै आएका छन्। साथै उनीहरुमा शनिको श्रापले यहाँ कुनै पनि चोर आउन नसक्ने दाबी गर्ने गर्दछन्।



गाउँको प्रत्येक घरमा निगरानी

नेदरल्याण्डसको राजधानीमा एउटा यस्तो गाउँ छ जसलाई ‘डाइमेन्सिया’ नाम दिइएको छ। उक्त गाउँमा करीब १ सय ५२ जना निवासी बसोबास गर्ने गर्दछन्। अचम्मको कुरा के छ भने सबै निवासीसँग कुनै न कुनै समस्या आएकै हुन्छ। यो गाउँमा नाटक घर, बगैँचा, हुलाक सबै छ। तर यहाको प्रत्येक घरमा क्यामरा जडान गरिएको हुन्छ। यति सुविधा उपलब्ध भए पनि उनीहरुलाई भने समस्या छदैछ। किनकी प्रत्येक घरमा क्यामरा ज८ान गरिउको छ जसबाट हरुको रहेक गतिविधि निगरानीमा हुन्छ।



पुरै निलो भएको गाउँ

स्पेनमा एउटा यस्तो गाउँ छ जसको नाम जुजकार राखिएको छ। यहाँका हरेक घरको रङ निलो छ। सन २०११मा सोनी पिक्चर्सको लागि एउटा थ्रीडी फिल्मको लागि यहाँका १२ जना युवाहरुले निलो रंगले रंगाइदियो। त्यसपछि विस्तारै सबैले आफ्नो घरलाई निलो रंगमा परिणत गरिदिए। त्यही कारण नीलो यो गाउँ निलो गाउँको नाम रहन गएको हो।



कजाकिस्तानमा सुत्ने गाउँ

उत्तरी कजाकिस्तानमा एउटा यस्तो गाउँ छ जहाँ सबै मानिस रहस्यमय तरिकाले निन्द्राबाट पीडित छ। उक्त गाउँको नाम हो कलाची गाउँ। यहाँ जसलाई जहिले जतिबेला नि निन्द्रा आइदिन्छ। निन्द्रा पनि केही घन्टादेखि महिनासम्म जान सक्छ। पूरै गाउँका मानिस कुम्भकर्ण जस्तो निदाउँने गर्दछन्। यस्तो कुन विरामी हो जुन भगवानले मात्रै जानुन्।


प्राय सबै मानिस होचा पुड्का

चीनको एउटा यस्तो गाउँ छ जहाँ प्राय सबै मानिस औसत मानिभन्दा केही होचा पुड्का छन्। चीनको सीचवान गाउँमा बस्ने ८० मानिसहरुमध्ये ३६ मानिसको कद तीन फीट दश इन्चदेखि दुई फिट एक इन्चसम्मको बीचमा छ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger