Latest Updates :

प्रधानमन्त्री ओलीद्वारा कठोर चेतावनी दिदै संसदमा बलजफ्ती गरे नराम्रो हुने ! मनलागी गर्ने भए घरबाट संविधान ल्याएर देश चलाउन चुनौति.....हेर्नुहोस्

SHARE THIS POST :

   
प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई बलजफ्ती नगर्न चेतावनी दिनुभएको छ । अविश्वास प्रस्तावको नाममा चिन्ता या ईश्र्या प्रस्ताव पेश गरेर दलहरुले संसदलाई जथाभावी गर्ने स्थानको रुपमा लिएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नु भयो ।

सरकार संविधानको पालना गरेर अघि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले वलजफ्ती नगर्न दलहरुलाई चेतावनी दिनुभएको हो । वहूमत नभएपछि सरकारमा बस्न नसकिने कुरा सबैलाई थाहा भएको भन्दै उहाँले संविधानले व्याख्या गरेअनुरुप सरकारको वहिर्गमन हुने बताउनुभयो । संसदमा प्रस्तुत भएका विधेयकहरु गायव गरेको आरोप लगाउदै उहाँले संसद जथाभावी गर्ने स्थान नभएको भन्दै दलहरुलाई सचेत गराउनुभएको छ ।

जिफन्टद्धारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आर्थिक विधेयक गायव पारेर विधेयक पारित नगराउन ठूलो खेल भएको भन्दै भोलि बस्ने संसद बैठकमा पहिले आर्थिक विधेयकको खोजी गरिने प्रष्ट पार्नुभयो ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger