.सम्बन्ध राख्न नमानेपछि प्रेमीको लिंग काटे....हेर्नुहोस्
एजेन्सी । सुन्दा पनि अचम्म लाग्ने यो खबर भारतको हो । मध्य प्रदेशको अनूपपुर जिल्लामा एक महिलाले आफ्नै प्रेमीको लिंग काटेकी छिन् । कारण हो शारीरिक सम्बन्ध राख्न नमान्नु ।
महिलाले अजय नामका युवकको लिंग काटेर घाटीमा समेत चक्कु प्रहार गर्दै हत्याको प्रयास समेत गरेकी छिन् । यद्यपी अजयलाई समयमै उपचारका लागि क्षेत्रीय अस्पताल भर्ना गरियो ।11
अनूपपुर जिल्लाका प्रहरी प्रमुख ओमकार तिवारीले यौन उत्तेजनाले भरिएकी महिलाले यौनसम्पर्क गरौं भन्ने आफ्नो प्रस्ताव नमानेपछि प्रेमी अजयको लिंग काटेको बताएका छन् ।
उनका अनुसार अजय र ती महिला विवाहित पुरुष महिला हुन् । अजयकी घरमा श्रीमती छन् भने महिलाका श्रीमान । तरपनि यी दुबैबीच विगत १० वर्षदेखि प्रेम सम्बन्ध र शारीरिक सम्बन्ध रहँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अजयको उपचार भइरहेको छ ।
(भारतीय सञ्चारमाध्यमको सहयोगमा)
दैनिक नेपाल बाट
Loading...
लेबल:
Amazing
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें