Latest Updates :

भारतविरुद्व फेसबुकमा लेख्नु भएको छ ? ख्याल गर्नुस्, कडा कारबाहीमा पर्नुहोला !

SHARE THIS POST :
काठमाडौँ, १० साउन । भारतविरुद्व नेपालीहरुले सामाजिक सञ्जाल कडा टिप्पणी लेख्न थालेपछि भारतले त्यसको विषयमा अनुसन्धान थालेको छ । भारतविरुद्व लेख्नेलाई कडा कारबाही गर्ने तयारी भारतले गरिरहेको खुलासा भएको छ ।


हिन्दूस्तान टाइम्सका पत्रकार आलोक जोशीका अनुसार, भारतीय जासुसी संयन्त्र ‘र’ ले नेपालको सामाजिक सञ्जालमाथि विशेष निगरानी गरिरहेको छ । सामाजिक सञ्जाल फेसबुक लगायतमा भारतविरुद्व घृणा फैलाउनेलाई भारत जाँदा प्रहरीले कडा कारबाही गर्ने बताइएको छ । अब भारतीय सुरक्षाकर्मीले सिमा नाका तथा एयरपोर्टमा नेपालीहरुको मोबाइल पनि चेकजाँच गर्नेछ । भारतविरुद्ध लेखेको पाइएमा उनीहरुलाई पक्राउ गरी  कडा कारबाही हुने स्रोतले बताएको भारतीय पत्रकार जोशीको दाबी छ ।

दैनिक नेपाल बाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger