Latest Updates :

मुखबाटै थाहा पाउन सकिन्छ यी रोगको संकेत......हेर्नुहोस्

SHARE THIS POST :

हाम्रो मुखबाट नै विभिन्न रोगको थाहा हुन्छ । मुखमा देखिने परिवर्तनले विभिन्न स्वास्थ्य सम्बन्धि समस्याको संकेत गर्छ ।मुखको दुर्गन्धले डायबिटिज, पेटमा खराबी वा कलेजो रोगको संकेत गर्छ । तसर्थ लगातार मुख गन्हाउँछ भने यसलाई गम्भीर रुपमा लिनुहोस् । लगातार मुख गन्हाउनुले दाँतको रोगको पनि संकेत गर्छ ।युवा अवस्थामै दात झर्नु किड्नी रोगको लक्षण भएको विभिन्न अध्यनहरुले देखाएका छन् ।

जिब्रोमा लेठ लाग्नुले कमजोर पाचन प्रणाली र भाइरल संक्रमणको संकेत गर्छ । दाँत पहलो हुनु कलेजोको खराबी र पहँेलो रोगको लक्षण हो । जिब्रो सेतो लेठ लाग्नु यो एनिमिया वा रक्त अल्पताको संकेत हो । शरीरमा प्रर्याप्त रगत नहुँदा यस्तो समस्या देखिन्छ । दाँतको इनामेल कमजोर हुनुले एसिडटीको लक्षण गर्छ ।

निन्द्रामा दाँत किट्नु स्ट्रेसको लक्षण हो । स्ट्रेसमा कोर्टिसोल नाम गरेको हर्मोन अत्यधिक उत्पादन हुन्छ । जसका कारण दाँत किट्ने समस्या हुन्छ । भिटामिन बीको अभावले पनि ओठ फुट्छ । स्वास्थय खबर बाट ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger