Latest Updates :

साउन महिनामा पाँच दिनसम्म श्रीमती नाङ्गै हुनुपर्ने अनौठो परम्परा.....हेर्नुहोस

SHARE THIS POST :


एजेन्सी,साउन ।
पाँच दिनसम्म श्रीमती नाङ्गै हुनुपर्ने अचम्मको एक परम्परा भारतको हिमांचल प्रदेशको मणिकर्ण घाटीको पीणी नामक एक गाउँमा छ । एक हिन्दी वेबसाइटका अनुसार यो गाउँमा पाँच दिनसम्म श्रीमती निर्वस्त्र बस्ने गर्छिन् । यो पाँच दिनमा श्रीमान श्रीमती एक अर्कासँग कुरा र ठट्टासमेत गर्न पाउँदैनन् । ५ दिनको समयमा गाउँका कुनै पनि पुरुष रक्सी पिउन सक्दैनन् । वर्षौंदेखि चलिआएको यो परम्परालाई मानिसहरुले आज पनि इमान्दारीतापूर्वक पालना गर्दछन् ।
साउन महिनाको यी पाँच दिनमा श्रीमान्–श्रीमती एक अर्काबाट टाढा रहनुपर्ने हुन्छ । यदि कसैले यो संस्कारलाई उल्लंघन गरेमा केही अनिष्ट हुनेसमेत बताइन्छ । यी पाँच दिनमा महिला लुगाको सट्टा ऊनले बनाइएको एक कपडा ओढ्ने गर्दछन् ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger